नारायणघाट मुग्लिङ्ग सडक खण्डको सूचना

चितवन प्रहरी कार्यालय

जानकारी
बाटो खुल्ला छ ।

Information last updated on 22 May 2009


  नोट: सडकको अवस्थाबारे कालिका एफ. एम (९५.२ MHz) मा सुन्न सकिन्छ।

सूचनाको जानकारी राखिने समय
- सामान्य अवस्था भएमा हप्तामा एक पल्ट
- वर्षाको अवस्था खतराको मापदण्ड भन्दा बढेमा वा घटेमा
- सडक दूर्घटना भएमा वा समाधान भए पछि

Hit Counter: 2716